Section 155
बैङ्कजमानत वा धरौटी माग गर्न सक्ने
यस ऐन अन्तर्गत चलेको मुद्दा फैसला हुँदा कुनै पक्षबाटअकर् पक्षले कुनै रकम प्राप्त गनर् सम्भावना भएमा र त्यस्तो पक्षले त्यस्तो रकम नतिर्ने सम्भावना देखिएमा श्रम अदालतले सो निर्णय कार्यान्वयनकोलागि त्यस्तो पक्षलाई सो रकम बराबरको धरौटी राख्नलगाउन वा सो रकमलाई खाम्ने बैङ्कग्यारेन्टी माग गर्न सक्नेछ ।